Type Here to Get Search Results !

एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

"Ke Lat Basyo...'



Ghazal by Dr. Pradip Mainali
Vocal/ Music: Tilak Singh Pela
Arrangement: RhythmKandel (@rhythmkandel)
Recording: Rhythm Kandel Video: Rhythm Kandel
Mixing: Maheshwor Man Rajbhandari Sarangi: Dharma Gandharva
Tabala: Jagannath Dhaugoda
Flute: Nagendra Bikram Rai
Piano: Rhythm Kandel Thumbnail Design: Arun Mahara
Follow us on Facebook: https://t.ly/-9ts

"के लत बस्यो..."
गजलकारः डा. प्रदीप मैनाली स्वर /सङ्गीतः तिलकसिंह पेला
एरेन्जः रिदम कँडेल भिडीयो: रिदम कँडेल
मिक्सिङ्गः महेश्वरमान राजभण्डारी
रेकर्डिङ्गः रिदम कँडेल
सारङ्गीः धर्म गन्धर्व
तबला: जगन्नाथ धौगोडा
बाँसुरीः नगेन्द्र बिक्रम राई पियानो: रिदम कँडेल
थम्बनेल डिजाईनः अरुण महरा



गजल
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्ने हतार हुन्छ

पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ

खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखि राख्ने मात्रै किनार हुन्छ



Nepali Ghazal based on Raag Malkauns राग मालकसमा आधारित नेपाली गजल

#newnepalisong #NepaliGhazal #TilakSinghPela #DrPradipMainali

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.