परदेशमा नेपाली दोहिरी- मन परेको फुल खसेको



एकोहोरो भै रहेँ म किन

तिमीलाई आफ्नो बनाउन सकिन


मैले जहाज चढ्दाको दिन हो

फोन गर्दा नि उठाइनौ किन हो


मनको पीडा कसलाई हो बताउनी

झरी पर्दा झन यादले सताउनी


बोलाउँदा नबोले पनि

तिम्रै फोटो हेर्न मन लाईरनी


बोली देउन एक वचन फोन उठाई

एकै पटक त्यो बोली सुन्नलाई


यो जिन्दगी भन्नू नि के रैछ

खबर पाएँ तिम्रो नि बे भैछ


जिन्दगीमा नयाँ मोड आईछ

म दुखीको करोडौं बधाई छ


मायाँ तिमी कता छौ कहाँ छौ

खुसी हुनु जो सँग जहाँ छौ


गयौ नाता अर्कै सँग गाँसेर

भेट हुँदा बोल्दिनु हाँसेर




Post a Comment

Previous Post Next Post

Ads Section

Post ADS 1

Facebook

Post ADS 2
Subscribe to my channel